३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


हिउँदमा ‘शुन्य लोडसेडिङ’, यसरी हट्छ लोडसेडिङ

काठमाडौं, मंसिर ५ । अबको तीन सातापछि सुरु हुने नेपालको सुक्खायामको माग सम्बोधन हुने गरी भारत थप दुईसय ५० मेगावाट विजुली दिन सहमत भएको छ । आन्तरिक उत्पादन पूर्ण क्षमतामा संचालन गर्ने र भारतीय बिजुली आयात गरेर यसपालिको हिउँदयाममा सकेसम्म लोडसेडिङ हुन नदिने विद्युत प्राधिकरणको योजना छ । भारतबाट हाल (शनिबार साँझसम्म) दुई सय ४८…