काठमाडौं, मंसिर ७ । नेपाल सरकारका डिजिटल सूचना कति सुरक्षित होलान् ! पक्कै पनि पूर्ण सुरक्षित नै हुनुपर्छ, राष्ट्रिय महत्वका सूचनाको व्यवस्थापन भएकै होला । यस्तै सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । बाढीपहिरो, भूकम्प वा अन्य यस्तै प्राकृतिक प्रकोप तथा प्रलयबाट डिजिटल डाटा सुरक्षित रूपमा राख्न कुनै पनि देश वा डाटा सेन्टर सञ्चालकले आफ्ना…