१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


त्रासमा आप्रबासी नेपाली, के गर्लान डोनाल्ड ट्रम्पले ?

न्यूयोर्क, मंसिर २६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ खाने दिन(जनवरी २०) नजिकिंदै गर्दा अमेरिकामा बसोबास गर्दै आएका आप्रबासीमा चिन्ता बढ्दो छ । निर्बाचन जित्नेवित्तिकै ट्रम्पले दोहोर्‍याएको ‘आपराधिक गतिविधिमा संलग्न गैरकानुनी आप्रबासीलाई डिपोर्ट गर्ने’ घोषणाले उनीहरुको ध्यान खिचेको छ । राष्ट्रपतिको पदभार ग्रहण गरेकै दिनदेखि उनले कस्तो नीति लिनेछन् भन्ने चिन्ता आप्रबासीमा छ…