१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


मलमूत्र खुवाएपछिको मृत्यु प्रकरणः प्रहरी इन्चार्ज फेरिए, चारविरुद्ध ज्यान मुद्दा

काभ्रे, मंसिर २९ । दलित महिलालाई मलमूत्र खुवाएर कुटपिट गरेको घटनामा मिलापत्र गराउने प्रहरी इन्चार्ज जिल्ला तानिएका छन् । घटनाको विषयमा समाचार प्रकाशित भएपछि गृह मन्त्रालयले समेत गम्भीरताका साथ अनुसन्धान गर्न प्रशासन तथा प्रहरीलाई निर्देशन दिएको थियो । काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाका अनुसार प्रहरी चौकी चौबासका इन्चार्ज असइ प्रेमपुकार चौधरीलाई जिल्ला तानिएको छ…