३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


एक वर्षमा ५१ देशका ३ सय ३९ नागरिक नेपालबाट निष्कासित

अध्यागमनसम्बन्धी अपराधमा २ सय ७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो । गत वर्ष ३ सय २६ विदेशी नागरिक निष्कासनमा परेका थिए । सन् २०१६ मा निष्कासन भएकामा सबैभन्दा धेरै चीनका नागरिक छन् । चिनियाँपछि अमेरिकन, पाकिस्तानी, रसियन र बंगलादेशी धेरै छन् । चीनका १ सय २४, अमेरिकाका २९, बंगलादेशका…