काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरूले पाइलापाइलामा दलालहरूको सामना गर्नुपर्छ । यिनै दलालको ठगीबाट आक्रान्त युवाको भिड थामिनसक्नु छ । तर यस विषयमा राज्य बेखबर छ । देशभित्र रोजगारी नपाउँदा युवाहरू दलालको सहयोगमा विदेश भासिन्छन्। वैदेशिक रोजगारीमा जाने युवाको दर जसरी बढिरहेको छ, त्यसैगरी वैदेशिक रोजगारीमा रहँदा मृत्युवरण गर्ने युवाको संख्या पनि उकालो चढिरहेको छ ।…