८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयद्वारा साढे सात अर्ब निकासा

यसमध्ये अधिकांश रकम म्यादी, जनपथ र सशस्त्र प्रहरी परिचालन र आवश्यक सुरक्षाका लागि गृहमन्त्रालयलाई निकासा गरिएको छ । निर्वाचनका लागि गएको सुरक्षाअन्तर्गत म्यादी प्रहरीको तलव, पोसाक, राशन भत्तामा बढी रकम खर्च गर्नेगरी उक्त बजेट निकासा दिएको हो । यसबाहेक अर्थ मन्त्रालयले स्थानीय निकायको चुनावका लागि निर्वाचन आयोगलाई १० अर्ब २९ करोड रुपैयाँ निकासा दिइसकेको छ…