९ जेष्ठ २०८२, शुक्रबार | Sat May 24 2025


कतारी ऊँटलाई साउदीमा नाकाबन्दी, नेपाली गोठालालाई तनाव

त्यससँगै जोडिएको विशाल मरुभूमिमा कतारी कतारी नागरिकको उँट र बाख्राका सयौं गोठ छन् । उँट र बाख्रालाई दाना, औषधि, घाँस, पानीलगायत बन्दोबस्तीका सामान खरिद गर्न आउने मुख्य स्थल अल होफुफ हो । भोजपुरका ३७ बर्षीय अर्जुन राई अल होफुफबाट झन्डै सय किलोमिटर टाढा मरुभूमिमा बस्न थालेको ७ बर्ष भयो । खासमा उनी काम गर्न कतार…