२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


नयाँ व्यवस्था आउन सक्ने संकेत गर्दै ओलीले भने– संसदीय व्यवस्था निर्विकल्प होइन

झापामा शुक्रबार पत्रकारहरुसँगको भेटमा ओलीले अहिले संसदीय व्यवस्था अचुक अस्त्र नभएको तर्क गरे । उनले संसदीय व्यवस्था नभए पनि अमेरिका, चीन जस्ता मुलुकहरु विश्वकै शक्तिशाली र समृद्ध बनेको उदाहरण प्रस्तुत गरे । पूर्व प्रधानमन्त्री ओलीले कार्यकारी शासन व्यवस्थाबाट पनि लोकतन्त्रलाई सुदृढ बनाउन सकिने दाबी गरे । उनले दलहरुबीचको तालमेलले पनि केही संकेत गरेको बताए ।…