२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


अपराध लुकाउन नाम र धर्म नै परिवर्तन

उनले आफू मुस्लिम नभई हिन्दु भएको र बिनाकारण पक्राउ गरिएको दलिल पनि पेस गरे । हुन पनि उनी मुस्लिमको हुलियामा थिएनन् र हिन्दु केटीसँग नै घरजम गरेका थिए । पक्राउ परेको व्यक्तिको तर्क सुनेपछि प्रहरी छक्क पर्‍यो र अनुसन्धानलाई नयाँ ढंगले अघि बढायो । पुरक अनुसन्धानले जे जस्ता तथ्य बाहिर ल्यायो, त्यसले प्रहरीलाई त अचम्म…