२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


ओलीले देखेनन् प्रतिस्पर्धी,‘एक जना माडसाप’ चुनावमा सहभागी भएका छन् रे !

अधिकारी १७ बर्षे अध्यापक पेसा छाडेर झापा –५ मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका हुन् । कांग्रेस महासमिति सदस्य रहेका उनी ‘हेभिवेट’ सँग किन भिड्न आए ? भन्छन्,‘ म बौद्धिक ब्यक्ति हुँ, राजनीतिमा लागेर धेरै गर्न सकिन्छ भनेर एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्न आएको हुँ ।’ उता ओलीले निर्बाचनमा सहभागी हुँदैमा प्रतिस्पर्धी नहुने तर्क गरे । ‘चुनावमा…