२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


ईयू टोलीलाई पर्यवेक्षणमा रोक लगाउन सिफारिस

कात्तिक अन्तिम साता जिल्ला आएको युनियनको तीन सदस्यीय टोलीले आचारसंहिताविपरित काम गरेको उनको भनाइ छ । टोलीमा लार्ज गोरान प्लागमेन, इभा सुहोनन र नेपाली दोभाषे पुष्कर पाण्डे संलग्न थिए । उनीहरुलाई जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा पर्यवेक्षण र अनुगमन गर्न नदिन मंगलबार आयोगमा पत्र पठाइएको आचार्यले जानकारी दिए । ‘युरोपियन यूनियनको टोली जिल्ला अदालतमा प्रवेश गरी…