काठमाडौं । काठमाडौंको चर्चित रत्नपार्क पारिपट्टि रानीपोखरीछेउमै शान्तिवाटिका छ । राजनीतिक परिवर्तनका लागि भएका आन्दोलन, ती आन्दोलनका सहिद, घाइते र २०४६ को राजनीतिक परिवर्तनका नेतृत्वकर्तामध्ये एक गणेशमान सिंहको स्मृतिमा उक्त शान्तिवाटिका स्थापना भएको हो । त्यही शान्तिवाटिका सोमबार एकाएक अशान्त बन्यो । त्यहाँको शान्ति बिथोलियो । त्यहाँ प्रहरीका लाठी बज्रिए, ढुंगा हानाहान भयो । प्रहरीले…