२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


देउवाले भने– म हिन्दू राष्ट्रको पक्षमा छु

विश्व हिन्दू महासंघका पदाधिकारीलाई देउवाले यस्तो बताएका हुन् । भेटमा विश्व हिन्दू महासंघका पदाधिकारीले हिन्दूराष्ट्र कायम नभए आन्दोलन गर्ने चेतावनी दिएपछि देउवाले आफू पनि हिन्दूराष्ट्रकै पक्षमा रहेको बताए । देउवाको बचनपछि महासंघले निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका पक्षधरलाई मत हाल्न आफ्ना शुभेच्छुक र सदस्यलाई आह्वान गरेको छ । ‘हामीले प्रधानमन्त्रीज्यूलाई बन्द कोठाभित्र होइन, सार्वजनिक समारोहमा हिन्दू राष्ट्रका…