निर्वाचनमा ६०/४० को भागबन्डा गरेका एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत रहेकाले राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुख बाम बठबन्धनबाटै हुने देखिएको छ । बाम गठबन्धनबाट राष्ट्रपति, सभामुख बन्ने भएपछि गठबन्धनभित्रका आकाक्षीले आन्तरिक गृहकार्य मजबुद बनाएका छन् । बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन दुवैले फेरि एक कार्यकाल दोहोरिने इच्छा देखाएका छन् । स्रोतका अनुसार दुवै जनाले…