४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


शिक्षा मन्त्रालयको बजेट १२ अर्ब कम हुने

काठमाडौं । आगामी आर्थिक वर्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट १२ अर्ब रूपैयाँले घट्ने भएको छ । अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयलाई ५७ अर्ब ८५ करोड २० लाख रूपैयाँ सिलिङ तोकेको छ । चालु आर्थिक वर्षमा सो मन्त्रालयको बजेट ७० अर्ब ५ करोड ३३ लाख छ । उक्त बजेटमा संघ र स्थानीय तहको बजेट छुट्टै…