१ असार २०८२, आइतबार | Sun Jun 15 2025


कांग्रेसले आफ्ना सांसदलाई संसदमा प्रस्तुत हुने शैली सिकाउने

यसका लागि आज (बुधबार) बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण राखिएको छ । सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेपछि विज्ञ, नेताहरूले सांसदलाई संसदीय परिपाटीका विषयमा सिकाउने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रतिनिधिसभामा ६३, राष्ट्रिय सभामा १३ र प्रदेश सभामा कांग्रेसका १ सय १३ गरी कुल १ सय ८९ सांसद छन् । ‘हामीले केन्द्रका दुवै सदन…