४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


कर्णालीमा अर्ब लगानीमा पाँच अस्पताल बन्दै

जुम्ला । दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तर सेवा दिने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार निर्माणमा करिब एक अर्ब बजेट विनीयोजन गरेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले हुम्ला, डोल्पा, दैलेख, रुकुम पश्चिम र सल्यानमा सुविधायुक्त अस्पताल भवन बनाउन लागेको हो । कर्णालीका दुर्गम पाँच जिल्लामा ९६ करोड २१ लाख लगानी गरी अस्पताल भवन निर्माण भइरहेको…