काठमाडौं । नेपालीमा चर्चित उखान छ । नानी पाउनु कहिले कहिले, कोत्रो बुन्नु अहिले ! सहरदेखि गाउँ तथा दूरदराजमा नै यो उखान चर्चित छ । सरकारले पनि यो उखानसँग ठ्याक्कै मेल खाने गरी राहदानी ऐनमै सिम्यान्स पासपोर्टको व्यवस्था गर्न लागेको छ । नेपाल न समुद्रस्ँग जोडिएको छ, न त तत्कालै जोडिएर सामुद्रिक व्यापार व्यवसायको थालनी…