काठमाडौं, साउन ३१ । वाणिज्य बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट ल्याएको ऋण पनि सस्तो नहुने भएको छ । बैंकहरुले विदेशबाट ल्याएको ऋण पनि प्रचलित ब्याजदरमै लगानी गर्ने छुट राष्ट्र बैंकले दिएकाले अपेक्षा गरिएजस्तो सस्तो नहुने भएको हो । राष्ट्र बैंकले बैंकहरुलाई भारतीय मुद्रामा पनि ऋण ल्याउन बाटो खोलिदिएपछि बजारमा त्यस्तो ऋण सस्तो ब्याजरदरमा पाइने…