Logo २९ कार्तिक २०८२, शनिबार | Sun Nov 16 2025


दशैं टिकटमा मनलाग्दीः कोही रित्तो हात, कोहीलाई फालाफाल !

काठमाडौं । गोंगबु बसपार्क पुगेका अर्घाखाँचीका सयौज पोख्रेल टिकट काउन्टरमा पुग्नुभयो । अर्घाखाँची सन्धीखर्कका लागि टिकट दिनुस् भनेर काउन्टरका कर्मचारीसँग टिकट माग्नुभयो । काउन्टरका कर्मचारीले भने– ‘२७ गतेको टिकट प्याक छ । बिहानै आउनुहोला । गाडी थप गर्छौं ।’ अन्ततः सयौज टिकट नै नलिई रित्तै हात फर्किनुभयो । यात्रुका लागि सहजता प्रदान गर्न भन्दै बसपार्कमा…