३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


पुरानालाई संकट, नयाँ झाँगिदै

काठमाडौं । पाँच महिनाको अन्तरालमा भएको प्रतिनिधि सभाको उपनिर्वाचनले पुराना भनिएका राजनीतिक दलको अवस्था थप कमजोर बनाइदिएको छ । ४ मंसिर २०७९ र १० वैशाखमा सम्पन्न निर्वाचनको परिणामले छोटो समयमा नयाँ दलप्रतिको आकर्षण भने बढेको देखाएको छ । ४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएको तनहुँ १…