३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


चैतमा साढे ३३ अर्ब रकमान्तर : आन्तरिक ऋण तिर्न २७ अर्ब रूपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षको बितेका नौ महिनामध्ये गत चैत महिनामा मात्र सरकारले करीब साढे ३३ अर्ब रूपैयाँ बराबर रकमान्तर गरेको छ । सरकारले स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ सालको चैत महिनामा पुँजीगततर्फ रू. १ करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’ अनुसार रू. ३३…