३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक बर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । तथ्यांक कार्यालयले विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले अनुमान गरेभन्दा कम आर्थिक वृद्धि हुने अनुमान मंगलबार जारी…