काठमाडौं । चालू आर्थिक वर्षको मध्यावधिसम्ममा वाणिज्य बैंकहरुमार्फत कृषि क्षेत्रमा प्रवाह भएको कर्जा लगानीमा झिनो वृद्धि भएको छ । गत वर्ष मध्यावधिको तुलनामा चालु आवको सोही अवधिमा कृषि क्षेत्रमा बैंकहरुको कर्जा लगानी थौरै बढेको हो । वाणिज्य बैंकहरुले चालू आवको पुस मसान्तसम्ममा कृषि क्षेत्रमा १३.०९ प्रतिशत कर्जा प्रवाह गरेका छन् । गत वर्षमा पुस मसान्तसम्ममा…