Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


मलेसिया सरकारी तहबाट कामदार आपूर्तिको पक्षमा

काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्धिन नासुसन इस्माइलले नेपाल भ्रमण गरेसँगै मलेसियाले सरकारी तवरबाट विदेशी श्रमिक लिने विषयमा अध्ययन सुरु गरेको छ । मेनपावर तथा एजेन्टमार्फत विदेशी श्रमिक माग गर्दै आएको मलेसियाले श्रमिकसँग चर्को सेवा शुल्क असुलेको बताउँदै जीटुजीमार्फत विदेशी श्रमिक लिने विषयमा तयारी सुरु भएको हो । मेनपावर तथा व्यक्तिले नेपाली श्रमिकसँग चर्को शुल्क लिएको…