Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


जाम नगरी सवारी चल्दैन र ?

काठमाडौं । गणतन्त्रका सेरमोनियल राष्ट्रपतिबाट नेपाली जनताले खासै अपेक्षा राखेका छैनन् । उनीहरूको एउटै अपेक्षा छ–सवारीका समयमा कम्तीमा सडकमा लामो समय रोकिन नपरोस् । विभिन्न महत्वपूर्ण काम बोकेर हिँडेको समयमा घन्टौं जाममा बस्नुपर्ने बाध्यताले आजित उनीहरूको माग जायज पनि हो । यही माग बुझेरै होला राष्ट्रपति निर्वाचित भएलगत्तै बिहीबार साँझ उनले सडक अवरोध नहुने बताएका…