काठमाडौं । माओवादी धारका राजनीतिक दलहरूले शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग गरेका छन् । स्मरण रहोस् हाल सरकार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा रहेको छ । माओवादीकै नेतृत्वमा रहेको सरकारसँग माओवादी धारका अन्य दलले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न माग गरेका हुन् । साथै उनीहरूले द्वन्द्वकालीन घटनाको निरुपण…