Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


त्रिपाल खरिदको भुक्तानी दिने निर्णय कार्यान्वयन नहुँदा तड्पिँदै व्यवसायी

काठमाडौं । २०७२ सालमा भूकम्पपीडितका लागि त्रिपाल खरिद गरेको भुक्तानी दिने निर्णय भएर पनि कार्यान्वयनमा नआएपछि तनावमा परेको चार जना व्यवसायीले बताएका छन् । व्यवसायी सुनिलकुमार गौतम, रामशरण कुँवर, कृष्णहरि चौलागाईं र मोतीलाल पोखरेलले आफ्ना प्राइभेट फर्ममार्फत त्रिपाल खरिद गर्दै पीडितलाई वितरण गरेका थिए । आपत्कालीन अवस्थामा विभिन्न जिल्लाबाट मागको आँकलनका आधारमा १ लाख ५१…