इलाम । रोजगारीका लागि कोरिया पठाउने भन्दै केही व्यक्ति र संस्था मिलेर स्थानीय युवालाई तालिम दिएको फेला परेको छ । पानीजाहाज वेल्डिङको काम मिलाइदिने भन्दै इलामका सुरेन्द्र राई र कान्तिपुर मल्टी टेक्निकल कलेजले युवालाई तालिम दिएका हुन् । राईको मुस्कान इन्जिनियरिङ टेक्निकल इन्स्टिच्युट र कोरियाको भाषा पढाइरहेको इलाम बजारको कान्तिपुर मल्टी टेक्निकल कलेज यो कार्यमा…