३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


१२ वर्षमा तीन रणनीति, निर्यात सुस्त

काठमाडौं । आयातको तुलनामा निर्यात व्यापारको वृद्धि नाजुक रहेका बेला सरकारले पछिल्लो १२ वर्षमा तीन वटा व्यापार एकीकृत रणनीति बनाएको छ । एक दशकमा तीन-तीन वटा रणनीति बनाउनु तर निर्यात व्यापार धेरै नबढ्नुले सरकारले निर्यातजन्य वस्तु पहिचान गर्न नसकेको देखाउँछ । सरकारले सन २०१० मा पहिलो पटक यस्तो रणनीति बनाएको थियो । यसलाई जुलाई २०१६…