Logo ९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026


चीनमा एउटै परिवारका ५०० भन्दा बढी सदस्यले खिचाए सामूहिक फोटो (फोटोफिचर)

रेन परिवारका ती सदस्यहरुले चीनको पूर्वी चेचियाङ प्रान्तको शिशे गाउँमा पुनर्मिलन गरेर सामूहिक तस्वीर लिएका हुन् । चिनियाँ नयाँवर्षको अवसरमा यो सामूहिक जमघट सम्भव भएको बताइएको छ । उनीहरु पेइचिङ, साङहाई, चिनचियाङ र ताइवानबाट आएका थिए । फोटोग्राफर चाङ लियाङचोङले ड्रोनबाट तस्वीर लिएका थिए । चाङले यो रेन परिवार ८ सय ५१ वर्ष पुरानो भएपनि…