Logo ९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026


अमेरिकामा आपत्कालीन साइरन ‘ह्याक’ हुँदा भागाभाग

गत शुक्रबारदेखि लगातार आइतबार (हिजो)सम्म १५६ भन्दा बढी साइरन ह्याकरले ह्याक गरेर बजाइदिँदा स्थानीय वासिन्दाहरुमाझ धेरैपटक भागदौड मच्चिएको डलास सहरका प्रवक्ताले बताएका छन् । डलासमा मौसम, विस्फोट तथा अन्य सुरक्षालगायतका आपत्कालीन अवस्थामा मानिसहरुलाई सर्तक गराउन प्रयोग गर्ने गरी साइरन जडान गरिएको छ । तर, ह्याकरहरुले एकैपटक १५६ ओटा आपत्कालीन साइरन रातको समयमा बजाइदिँदा मानिसहरु आत्तिएर…