सन् २००७ देखि २०१७ सम्म उनले राष्ट्रिय टीममा रहेर ५० बढी प्रतियोगितामा सहभागिता जनाए । हालै रंगशालालाई ढोगेर अन्तराष्ट्रिय खेलमा राष्ट्रिय टोलीबाट नखेल्ने जनाउँदै विदा लिएका छन् । यसै सिलसिलामा अनिलसँग इमेज च्यानलका तर्फबाट जगदिश खरेलले गरेको कुराकानीको अंश: रंगशालाको चौरलाई ढोगेर विदाई लिंदा कस्तो अनुभव भयो ? सोच्दै नसोचेको विदाई भयो मेरो । नरमाइलो…