Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


स्वीच अन–अफको अधिकार अर्कैले लिए हाम्रो अस्तित्व रहँदैन : प्रमुख पौडेल (अन्तर्वार्ता)

काठमाडाैं । संखुवासभामा १ हजार ६१ मेगावाट क्षमताको अपर अरुण निर्माणका लागि निर्माण कम्पनीले तयारी तीव्र पारेको छ । आयोजना निर्माणका लागि अध्ययन अन्तिम चरणमा पुगेको छ भने लगानी जुटाउने र टेन्डरको काम बाँकी रहेको आयोजनाले जनाएको छ । विश्वकै सबैभन्दा सस्तो र कम क्षति हुने भएकाले आयोजनामा विश्व बैंकले समेत चासो देखाएको छ ।…