Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


राष्ट्रपति मुखर्जीको भ्रमणले सम्बन्धमा नयाँआधार सिर्जना हुुन्छ : परराष्ट्रमन्त्री

काठमाडौं, कात्तिक १६ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीबाट बुधबारदेखि हुन लागेको नेपालको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आधार सिर्जना गर्ने विश्वास परराष्ट्रमन्त्रीले व्यक्त गरेका छन् । राष्ट्रपति मुखर्जीको नेपालको तीनदिने (कात्तिक १७—१९) सद्भावना भ्रमणलाई नेपाल सरकारले उच्चप्राथमिकता दिएको छ । करिब १८ वर्षपछि भारतका राष्ट्रपतिबाट हुन लागेको यो भ्रमणले…