प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव, आइजीपी नियुक्ती प्रकरण साथै बरीयता विवादलगायतका विषयमा असन्तुष्ट रहेका निबर्तमान गृहमन्त्री निधीसँग इमेज च्यानलका जगदिश खरेलले गरेको कुराकानीको अंश: गृहमन्त्रीबाट राजीनामा नदिएको भए हुन्थ्योजस्तो लागेको छैन् ? त्यस्तो लागेको छैन् । मलाई हल्का महसुश भइरहेको छ । यद्यपी, म जिम्मेवारीबाट भागेको भने छैन् । तपाईंलाई जिम्मेवारीबाट भागेको हो भनेर टिप्पणी…