Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


राजनीतिक दलको विकल्प अरू हुन सक्दैन: अरूण सुवेदी

काठमाडाैं । अर्थराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले नेपालको अर्थनीति र परराष्ट्र नीति असफल भएकोले नेपालमा जेनजी युवाकाे विद्रोह भएको दावी गर्नुभएको छ । अर्थराजनीतिक विश्लेषक सुवेदीले न्यूज एजेन्सी नेपालसँगको संवादका क्रममा पछिल्लो १५ वर्षको असफल आर्थिक नीति र हालको कमजोर परराष्ट्र नीति कारण युवाहरुले असंगठित विद्रोह गरेको बताउनुभएको हो । उहाँका अनुसार आर्थिक मोर्चामा समयमै सुधार…