Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


उपत्यकामा यतिबेला पैँयू र आरु प्रजातिका फूलकाे सौन्दर्यले वसन्त ऋतुलाई स्वागत गर्दै

काठमाडौं । उपत्यकामा यतिबेला धुलो, धुवाँ र फोहोरकाबीच पनि ढकमक्क फुलेका पैँयू र आरु प्रजातिका फूलकाे सौन्दर्यले वसन्त ऋतुलाई स्वागत गरिरहेकाे छ । फोहोर, प्रदूषित र कुरुप बस्तीका रुपमा अधिकांश उपत्कावासीको धेरै घृणा, थोरै मायाको पात्र बन्दै आएको काठमाडौंलाई यतिबेला बसन्तको उन्मादले छोएको छ । आंशिक नै किन नहोस, सडक पेटी र केही खुल्ला मैदानमा…