Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


राजाका सवारी खोसाखोसमा गणतन्त्रका सारथीहरू

काठमाडौं । २०६१ माघ १९ आजकै दिन तात्कालिन राजा ज्ञानेन्द्र शाहले असक्षम घोषणा गरेका शेरबहादुर देउवा मुलुकको पाँचौ पटक प्रधानमन्त्री हुनुहुन्छ । अर्कातिर देउवालाई असक्षम घोषणा गर्ने राजा ज्ञानेन्द्र जनताको हैसियतमा जीवन विताइरहनुभएको छ । तर, तिनै राजामहाराजाको उपभोगीय सामान संरक्षण गरी इतिहास सुरक्षित गर्ने अभिभारा बोकेका गणतन्त्रका सारथीहरूमा उनीहरूकै गाडी खोसाखोस गरेर चढ्ने लोभ…