Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


मनोरञ्जन

चलचित्र ‘छड्के २’को टिजर सार्वजनिक

काठमाडौं । अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ को टिजर सार्वजनिक भएको छ । शुक्रबार फागुन १९ मा रिलिज हुने लागेको चलचित्रमा ‘छड्के २’ को टिजर सार्वजनिक भएको हो ।

अभिनेता अनु कपुरलाई हृदयघात

एजेन्सी । भारतीय अभिनेता अनु कपूरलाई बिहीबार हृदयघात भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार हृदयघात भएपछि उनलाई दिल्लीको गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । अनु अहिले चिकित्सकको निगरानीमा रहेको

म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पस मिलेर सर्ट फिल्म प्रतिस्पर्धा गर्ने

काठमाडौं । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म प्रतिस्पर्धा हुने भएको छ । बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित औपचारिक कार्यक्रममा फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको

लोकदोहोरी गायक भिम पौडेलको निधन

काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको बिहीबार राती निधन भएको छ। उनको बिहीबार राती स्याङ्जाको कोल्मा खुदीस्थित आफ्नै घरमा निधन भएको हो । कलाकार एवं ईन्द्रेणीका संचालक कृष्ण कँडेलका अनुसार

फिल्म ‘इन्डियन पुलिस फोर्स’ को सकियो छायांकन

एजेन्सी । भारतीय निर्देशक रोहित शेट्टीको वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’ को छायांकन सकिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अभिनेत्री शिल्पा शेट्टीले सिरिजको छायांकन पूरा भएको जानकारी दिएकी हुन्

‘बिहे पास’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । चलचित्र ‘बिहे पास’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक भएको छ । चलचित्रको सरस्वती पूजा अर्थात वसन्त पञ्चमीको शुभदिन पारेर फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

चलचित्र ‘गुलावी’को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं । अभिनेता नाजिर हुसेनको मुख्य अभिनय रहेको चलचित्र ‘गुलावी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । महिला निर्देशक समुन्द्र भट्टको निर्देशनमा तयार यस चलचित्रमा अभिनेता नाजिर हुसेन ट्रान्सवुमनको

प्रदिप खड्का स्टारर नयाँ फिल्म ‘कामिनो’ को थीम पोस्टर सार्वजनिक

काठमाडौं । अभिनेता प्रदीप खड्का स्टारर नयाँ फिल्म ‘कामिनो’ को थीम पोस्टर सार्वजनिक भएको छ । दीपक वलीले निर्देशन गर्ने यस फिल्म प्रदीप मुख्य भूमिकामा छन् भने अन्य कलाकार र

विश्वका धेरै चलचित्र एकै ठाउँमा हेर्न सकिने स्थान काठमाडौं : निर शाह

काठमाडौं । वरिष्ठ अभिनेता निर शाहले विश्वका धेरै चलचित्र एकै ठाउँमा बसेर हेर्न सकिने स्थान काठमाडौं रहेको बताएका छन् । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा कार्यक्रममा बोल्दै शाहले

सलमानको ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता सलमान खान अभिनित फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक भएको छ । फिल्मको टिजर शाहरूख खानको फिल्म ‘पठान’ रिलिज भएकै दिन हलमा सार्वजनिक गरिएको हो