Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


मनोरञ्जन

पल शाहलाई उच्च अदालतले दियो सफाइ, सोमबार रिहा हुने

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई उच्च अदालत पोखराले सफाइ दिएको छ । आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले सफाइ दिएको

चलचित्र ‘परस्त्री’को नयाँ प्रदर्शन मिति तय

काठमाडौं । सुरज पाण्डेको डेब्यु निर्देशनमा निर्मित चलचित्र ‘परस्त्री’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा अभिनित चलचित्र आगामी असार

अभिनेत्री सहारा प्रेमी फिरोजसँग विवाह बन्धनमा बाँधिदै

काठमाडौं । अभिनेत्री सहारा कार्की र अभिनेता तथा सञ्चारकर्मी फिरोज तिमल्सिना विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी जुन २६,२०२३ मा विवाह गर्ने जानकारी दिएका छन्

कलाकार जयनन्द लामाको जन्मथलोमा सालिक स्थापना

काठमाडौं । स्व. कलाकार, गायक, संकलक, निर्देशक एवं निर्माता जयनन्द लामाको स्मृतिमा उनकै जन्मथलोमा सालिक स्थापना गरिएको छ । जयनन्द लामा स्मृति कोषले शुक्रबार एक कार्यक्रमकाबीच सिन्धुपाल्चोकको बाह्रबिसे–३ धार्पाको थिङटोलमा

लगातार फिल्म फ्लप भएपछि अक्षय कुमारको यस्तो टिप्पणी

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको हालै रिलिज भएको फिल्म ‘सेल्फी’ बक्स अफिसमा फ्लप भएको छ । करिब १५० करोडको लगानीमा बनेको यो फिल्मले पहिलो दिन निकै खराब प्रदर्शन गरेको

बिक्रमको नयाँ गीत ‘कुटुमा कुटु’को गीत सार्वजनिक

काठमाडौं। गायक तथा सङ्गीतकार बिक्रम कालिकोटेको नयाँ गीत ‘कुटुमा कुटु’ को भिडियो सार्वजनिक भएको छ। कालिकोटेको स्वर तथा संगीत रहेको यस गीतमा किरण माइकलको शब्द रचना रहेको छ । पप

फिल्म ‘हेराफेरी ४’मा सञ्जय दत्त खलनायकको भूमिकामा

एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्त फिल्म ‘हेराफेरी ४’ मा खलनायकको भूमिकामा देखिने भएका छन् । ‘हेराफेरी’ फ्रेन्चाइजी बलिउडको सबैभन्दा लोकप्रिय फ्रेन्चाइजी मध्ये एक हो । केही साताअघि ‘हेराफेरी ३’को

लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा रीता थापा निर्विरोध निर्वाचित

काठमाडौं । लोक गायिका रीता थापा मगर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् । धादिङ सदरमुकाममा जारी आठौं केन्द्रीय महाधिवेशनले मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित

अमेरिकी र्‍यापर आर केलीलाई २० वर्षको जेल सजाय

एजेन्सी । अमेरिकी संगीत उद्योगका चर्चित गायक आर केलीलाई शिकागोको संघीय अदालतले (चाइल्ड पोर्नोग्राफी) बाल यौन अपराधमा २० वर्षको जेल सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ५६ वर्षीय

सिद्दिकीविरूद्ध पत्नी जैनबले गरिन् बलात्कारको मुद्दा दर्ता

एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीविरुद्ध आफ्नै पत्नी आलिया जैनबले बलात्कारको मुद्दा दर्ता गरेकी छन् । सिद्दीकी आफ्नी पत्नी जैनबसँगको विवादका कारण अहिले चर्चामा रहेका हुन् । लामो समयदेखि सम्बन्ध