एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोण २०२३ को ‘ओस्कर अवार्ड’ मा प्रस्तोताको रुपमा सहभागी हुने भएकी छन् । दीपिकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत पोष्ट गर्दै सो कुराको जानकारी दिएकी हुन् ।
एजेन्सी । भारतीय फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा अभिनेत्री सोनाक्षी सिंहा अनुबन्धित भएकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार सोनाक्षी अक्षय कुमार र टाइगर श्राफसँग यस फिल्ममा सहकार्य गर्ने
काठमाडौं । अभिनेता विपीन कार्की अभिनित चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा विपिनसँगै केकी अधिकारी, अर्पण थापा र महेश त्रिपाठी मुख्य
एजेन्सी । भारतीय अभिनेत्री सुस्मिता सेनलाई हृदयघात भएको छ । बिहीबार उनले आफ्नो इन्स्टाग्राममार्फत हृदयघातबारे जानकारी दिएकी हुन् । उनले दुई दिनअघि आफूलाई हृदयाघात भएको र एन्जियोप्लास्टी गरेर मुटुमा स्टेन्ट
काठमाडौं । नेपाली दुई चलचित्र ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ आजबाट एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्र ‘छक्का पञ्जा ४’ ले समसामयिक राजनीतिको प्रवृत्तिलाई समेटेको छ । पिताको राजनीतिक
काठमाडौंं । चलचित्र ‘नाइँ नभन्नु ल ६’ को टिजर सार्वजनिक भएको छ । ‘नाइँ नभन्नु ल’ फ्रेन्चाइजी नेपाली चलचित्रमा मन पराइएको फ्रेन्चाइजी हो । सन्तानसँगको प्रेम हुँदै बाल मनोविज्ञान र
एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले भारतीय अभिनेता शाहरुख खानको आगामी फिल्म ‘जवान’ मा केमियो गर्न अस्वीकार गरेका छन् । शाहरुखको पछिल्लो फिल्म ‘पठान’ले बक्स अफिसमा राम्रो कमाई गरेको
एजेन्सी । दक्षिण भारतीय अभिनेत्री अनुष्का शेट्टीको आगामी फिल्म ‘मिस शेट्टी मिस्टर पोलिशेट्टी’ फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । फिल्मको शिर्षक निर्माण टिमले बिहिबार सार्वजनिक गर्दै फस्ट लुक पोस्टर
एजेन्सी । भारतीय चर्चित अभिनेता शाहरुख खानकी श्रीमती गौरी खानविरुद्ध उजुरी दर्ता भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार लखनउमा एक व्यक्तिले गौरीसहित ३ जनाविरुद्ध उजुरी दर्ता गरेका हुन् ।
एजेन्सी । भारतीय चर्चित कमेडियन एवं अभिनेता कपिल शर्मा अभिनित फिल्म ‘ज्विगाटो’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर बुधबार रिलिज भएको हो । फिल्मलाई निर्देशक नन्दिता दासले