Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मनोरञ्जन

भारतीय गायक ओशो जैन आज नेपाल आउँदै

काठमाडौं । भारतीय गायक तथा कवि ओशो जैन कन्सर्टमा प्रस्तुति दिनका लागि शुक्रबार नेपाल आउँदै छन् । अहिले युवापुस्तामाझ लोकप्रिय जैनले शुक्रबार सोल्टी होटलको प्रिभे नेपालमा सांगीतिक समूहसहित प्रस्तुति दिन

फिल्म ‘तू झुठी मैं मक्कार’ ले पहिलो दिनमै १५ करोड बढि कमायो

एजेन्सी । भारतीय अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म ‘तू झुठी मैं मक्कार’ ले पहिलो दिनमै १५ करोड बढि कमाइ गरेको छ । फिल्म बुधबारदेखि प्रदर्शनमा आएको

चलचित्र ‘हल्कारा’ को टिजर सार्वजनिक

काठमाडौं । अभिनेता महेश त्रिपाठी अभिनित चलचित्र ‘हल्कारा’ को टिजर सार्वजनिक भएको छ । आगामी वैशाख २९ लाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो । विक्रम सापकोटाको

अभिनेत्री सुरक्षाले गरिन् प्रेमी मानवसँग विवाह

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले अभिनेता प्रेमी मानव सुवेदीसँग विवाह गरेकी छन् । पन्त र सुवेदीले बिहीबार विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत तस्वीर सार्वजनिक गर्दै पन्तले विवाह गरेको

प्रमाण ल्याउनुस्, तपाईंको पाउमा मेरो शिर राखिदिन्छु : गायक राई

काठमाडौं । गायक राजेश पायल राईले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । राईले आफूलाई बिना प्रमाण मानहानि गर्न खोजिएको भन्दै आपत्ति समेत जनाएका छन् । साथै उनले आरोपको भरमा

‘नाद रंग–कलर्स अफ साउन्ड’ कन्सर्ट आयोजना हुँदै

काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा परिचित भारतका ख्यातिप्राप्त प्रसिद्ध बाँसुरीवादक अश्विन श्रीनिवासनले ‘नाद रंग–कलर्स अफ साउन्ड’ कन्सर्टमा आफ्नो प्रस्तुति दिने भएका छन् । जयश्री संगीत समाजले फागुन २८ गतेका दिन आयोजना गर्ने

फिल्म ‘गुमराह’ को टिजर सार्वजनिक

काठमाडौं । भारतीय चर्चित अभिनेता आदित्य रोय कपुर र अभिनेत्री मृणाल ठाकुर अभिनित फिल्म ‘गुमराह’ को टिजर सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक भएको उक्त टिजरले हाल चर्चा पाइरहेको छ

अभिनेता सतीश कौशिकको निधन

एजेन्सी । भारतीय चर्चित अभिनेता एंव निर्देशक सतीश कौशिकको निधन भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सतीशको ६७ वर्षको उमेरमा भएको हो । अभिनेता अनुपम खेरले बिहीबार बिहान सामाजिक

राजेशपायलले गोप्य रुपमा विवाह गरेको खुलासा

काठमाडौं । गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग गोप्य रुपमा विवाह गरेको खुलेको छ । गत मंसिर २६ गते काठमाडौं महानगरपालिका-३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेको खुलेको हो

अभिनेत्री सुरक्षाले गरिन् प्रेमी मानवसँग इन्गेजमेन्ट

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले अभिनेता प्रेमी मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी छन् । पन्त र सुवेदीले बुधबार इन्गेजमेन्ट गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत तस्वीर सार्वजनिक गर्दै पन्तले इन्गेजमेन्ट गरेको