काठमाडौं । गायिका प्रविशा अधिकारीको स्वरमा रहेको ‘यहीं कतै २’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा किरण पुनको शब्द, सुवास भुषालले संगीत तथा उदय राज पौडेलको एरेन्ज रहेको छ
काठमाडौं । रेनशा वान्तवा राईद्वारा निर्देशित चलचित्र ‘आई एम ट्वान्टी वान’को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्र ‘आई एम ट्वान्टी वान’मा समावेश ‘योद्धा’ बोलको गीत शुक्रबार सार्वजनिक भएको हो
काठमाडौं । पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयपछि अभिनेता पल शाहले अभिनय गरेको भिडियो तिमीसँगै हुँदा सार्वजनिक भएको छ । लोकप्रिय गीतकार निशा शर्मा अर्यालको
काठमाडौं । गोविन्द सिंह भण्डारीले निर्देशन गरेको चलचित्र ‘प्रेमा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । त्रिकोणात्मक सम्बन्धलाई चित्रण गरिएको चलचित्रमा अभिनेता अरुण क्षेत्री तथा अभिनेत्रीद्वय शुभेक्षा र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा
काठमाडौं । विकासराज आचार्य निर्देशित चलचित्र ‘नाईं नभन्नू ल ६’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा बाल र युवापुस्ताको
काठमाडौं । नेपाली चलचित्र ‘बुलाकी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । निःसन्तान भएपछि बुहार्तन खेप्न बाध्य महिला पात्र अर्कै पुरुषसँग विवाह गरेर
एजेन्सी । बिहिबार देशभर रामनवमी पर्व मनाइँदै गरेको अवस्थामा भारतमा रामायणको कथामा बनेको पिल्म ‘आदिपुरुष’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । यस पोस्टरमा प्रभास र कृति सेननसँगै सन्नी सिंह
काठमाडौं । चलचित्र ‘कैदीको पत्र’को आगामी बैशाख १५ गतेलाई रिलिज मिति तोक्दै पहिलो गीत सार्वजनिक गरिएको छ । ‘मेरो दिलको तालमा’ बोलको गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर रहेको
काठमाडौं । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढेको बताएका छन् । मंगलबार चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटि
काठमाडौं । निर्देशक अनिता पण्डितको निर्देशनमा निर्माण हुने लागेको चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को शुभमुहुर्त गरिएको छ । सोमबार काठमाडौंको मैतिदेवि मन्दिरमा चलचित्रको शुभमुहुर्त गरिएको हो । चलचित्रको