एजेन्सी । भारतीय अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपूरले ‘स्त्री २’ बन्न लागेको घोषणा गरेका छन् । राजकुमार र श्रद्धाले १२ अप्रिलमा एक कार्यक्रममा आफ्नो कमेडी तथा हरर फिल्म
काठमाडौं । चलचित्र ‘बिच्छेद’ को प्रदर्शन मितिसहित पोस्टर सार्वजनिक भएको छ । सत्यराज चौलागाईद्वारा निर्देशित यस चलचित्रको प्रदर्शन मिति उल्लेख गर्दै शनिबार निर्माण टिमले एउटा पोस्टर सार्वजनिक गरेको हो ।
काठमाडौं । चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता धीरज मगरद्वारा अभिनित चलचित्रको ट्रेलर नयाँ वर्षको अवसर पारेर शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक
काठमाडौं । मौलिक नेपाली कथामा चलचित्र बनेको भन्दै प्रिमियरमा चलचित्र ‘जारी’ ले प्रसंशा बटुलेको छ। चलचित्रको बिहीबार राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो। चलचित्रको प्रिमियर शोमा सिनेमाकर्मी र रंग
काठमाडौं । ओटीटी प्लेटफर्म सिनेमाघर एप मा नयाँ वर्षको अवसर पारेर नेपाली चलचित्र ‘प्रेमगञ्ज’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी
काठमाडौं । गायक प्रकाश सपुतको ‘सकम्बरी’ बोलको नयाँ गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको छ । गीत रिलिज भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल
काठमाडौं । शुक्रबारदेखि हलमा ३ वटा नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्। नयाँ वर्षको दिन चलचित्र क्षेत्र ३ नेपाली चलचित्रको महाभिडन्तबाट सुरुवात भएको हाे । यो रोचक भिडन्तमा ‘जारी’, ‘बुलाकी’
काठमाडौं । अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले वर्ष २०७९ सालको वर्ष अभिनेताको अवार्ड प्राप्त गरेका छन् । बुधबार काठमाडौंमा बक्स अफिस इन्टरनेशनल ग्रुपले अभिनेता घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले ज्येष्ठ कलाकारहरुको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले
काठमाडौं । बैशाख २९ गते रिलिज हुने प्रतिक्षित नेपाली चलचित्र ‘हल्कारा’को अफिसियल ट्रेलर रिलिज भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर रिलिज गरिएको हो । हरेक नेपालीको