३० असार २०८२, सोमबार | Mon Jul 14 2025


मनोरञ्जन

सिनेमाघर एपमा रिलिज भयो चलचित्र ‘प्रेमगञ्ज’

काठमाडौं । ओटीटी प्लेटफर्म सिनेमाघर एप मा नयाँ वर्षको अवसर पारेर नेपाली चलचित्र ‘प्रेमगञ्ज’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी

प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

काठमाडौं । गायक प्रकाश सपुतको ‘सकम्बरी’ बोलको नयाँ गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको छ । गीत रिलिज भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल

आज एकसाथ ३ चलचित्र रिलिज: दयाको ‘जारी’ र ‘बिहे पास’ को भिडन्त

काठमाडौं । शुक्रबारदेखि हलमा ३ वटा नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्। नयाँ वर्षको दिन चलचित्र क्षेत्र ३ नेपाली चलचित्रको महाभिडन्तबाट सुरुवात भएको हाे । यो रोचक भिडन्तमा ‘जारी’, ‘बुलाकी’

म सानो कलाकार हो, ठूलो बन्ने रहर छैन : केदार घिमिरे

काठमाडौं । अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले वर्ष २०७९ सालको वर्ष अभिनेताको अवार्ड प्राप्त गरेका छन् । बुधबार काठमाडौंमा बक्स अफिस इन्टरनेशनल ग्रुपले अभिनेता घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान

ज्येष्ठ कलाकारको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउँछ : राज्यमन्त्री ठकुरी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले ज्येष्ठ कलाकारहरुको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

‘हल्कारा’को ट्रेलर सार्वजनिक

काठमाडौं । बैशाख २९ गते रिलिज हुने प्रतिक्षित नेपाली चलचित्र ‘हल्कारा’को अफिसियल ट्रेलर रिलिज भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर रिलिज गरिएको हो । हरेक नेपालीको

चलचित्र ‘बुलाकी’ ले प्रिमियर शोमा पायो प्रशंसा

काठमाडौं । बैशाख १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बुलाकी’ ले प्रिमियरमा प्रशंसा पाएको छ । बुधबार साँझ आयोजित प्रिमियर शोमा चलचित्र हेर्न पुगेका चलचित्रकर्मी र पत्रकारले ‘बुलाकी’ को कथावस्तु, प्रस्तुति,

चलचित्र ‘दिमाग खराब’ को घोषणा, निश्चल बस्नेतले निर्देशन गर्ने

काठमाडौं । अभिनेता एवं निर्देशक निश्चल बस्नेतले चलचित्र ‘दिमाग खराब’ निर्देशन गर्ने भएका छन् । यो चलचित्र तिहारको अवसरमा बि.सं २०८० कात्तिक २४ गते प्रदर्शन हुने निर्देशक वस्नेतले जानकारी दिएका

भारतीय अभिनेता सञ्जय दत्त घाइते

एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्त फिल्म सुटिङका ​​क्रममा घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार फिल्म ‘केडीः द डेभिल’ को सेटमा दुर्घटना हुँदा सञ्जय घाइते भएका हुन् ।

चर्चित अभिनेत्री उत्तरा बावकरको निधन

एजेन्सी । भारतकी चर्चित अभिनेत्री तथा रंगकर्मी उत्तरा बावकरकाे निधन भएको छ । लामो समयदेखि बिरामी परेकी उत्तराबो पुणेको एक अस्पतालमा ७९ वर्षको उमेरमा निधन भएको हो । उत्तराको बुधबार