Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


मनोरञ्जन

भारतीय राजदूत रायले गरे ‘नमस्ते नेपाल’को शुभारम्भ

भारतीय राजदूत रणजित रायले शनिबार राजधानीको सिद्धार्थ आर्ट ग्यालरीमा नमस्ते नेपालको शुभारम्भ गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा नयाँ दिल्लीको इन्डियन काउन्सिल फर कल्चरल रिलेसन र सिलोङको

‘छक्का पञ्जा’ पाइरेसी गरेको आरोप लागेका युवा मृत फेला, यस्तो छ घटना

नवलपरासी स्थायी घर भएका कृष्ण सुवेदी बिहीबार साँझ काठमाडौं विजयचोकस्थित डेरामा मृत फेलापरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख, प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले प्रारम्भिक अनुसन्धानमा युवकले आत्महत्या नै

धुर्मुस-सुन्तलीले तेस्रो एकीकृत नमूना बस्ती निर्माण थाले

बस्ती शिलान्यासमा कलाकारहरु मनोज गजुरेल, किरण केसी, जितु नेपाललगायत पुगेका थिए । शिलान्यास कार्यक्रममा मुसहर समुदायले धुर्मुस–सुन्तलीलाई अनुहार नै छोपिने गरी माला लगाएर स्वागत गरेका थिए । बस्ती शिलान्यास गर्दै

कार्दासियनको गहना लुट्ने १६ जना आरोपित पक्राउ

पेरिसस्थित विशिष्ट आवास क्षेत्रमा नकावधारी एक समूह प्रवेश गरी गत अक्टोबरमा कार्दासियनलाई बाँधी उनीसँग करिब ९५ लाख अमेरिकी डलर बराबरको सामान लुटेर लगेको थियो । अक्टोबरमा अमेरिकी ‘टीभी स्टार’ कार्दासियन

नमुना बस्ती बनाउन सक्रिय धुर्मुस–सुन्तली सम्मानित

बर्दिवास–२ मा मुसहर जातिको बसोबास रहेको दलित बस्तीलाई नमुना बस्ती बनाउन जुटेका उनीहरुलाई बर्दिवास नगरपालिकाले आइतबार आफ्नो तेस्रो नगर परिषद्को अवसरमा सम्मानित गरेको हो । कार्यक्रममा पूर्वमन्त्री तथा महोत्तरी–१ का

१२ बर्षे मेलाबाट आयो एन्जिलाको ‘थासाङ् ल्हुम्बु’

थकालीहरुको महान पर्व ल्हाफेबको अवसरमा शुक्रबार मुस्ताङको थाकखोलामा पूर्व बाणिज्य मन्त्रि रोमी गौचन थकालीको हातबाट बिमोचन गरिएको हो । थकाली जातीको १२ बर्षमा लाग्ने महान पर्व (मेला)मा देशकै विशिष्ट व्यक्तित्वहरु

अभिनेता ओम पुरीको मृत्यु शंकास्पद, छानविन हुने

६६ वर्षीय पुरीको हृदयाघातका कारण मुम्बईमा निधन भएको पारिवारीक स्रोतले बताएपनि टाउकोमा चोटका निशाना पाइएकाले मृत्यु शंकास्पद मानिएको हो । यसबारेमा अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्ट सार्वजनिक गरिएको छैन ।

‘मुस्कान’ लिएर आइन् गीतकार सिन्धु राणा

नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री र सैनिक श्रीमती संघकी अध्यक्ष रिता क्षत्रीले एल्बमको संयुक्तरुपमा विमोचन गरे । एल्बममा विभिन्न संगीतकारको संगीतमा विभिन्न गायक–गायिकाहरुले स्वर दिएका छन् ।

बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन

६६ वर्षीय पुरीको हृदयघातका कारण शुक्रबार बिहान मृत्यु भएको हो । उनले विभिन्न भाषाका चलचित्रमा अभिनय गरेका थिए । उनले विभिन्न विधामा सशक्त अभिनय गरेका कारण बलिउडमा उनलाई स्थापित कलाकारका

नाटकमा अभिनय गर्दागर्दै कलाकार फुयाँलको निधन

राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्कय’ मा अभिनय गर्दागर्दै स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा उनको निधन भएको हो । दुई घन्टाको सो नाटक सुरुवात भएको डेढ घन्टा पुगेपछि एक्कासि नाटक गर्दागर्दै