Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


मनोरञ्जन

सनी लियोनी भन्छिन्– नेपाली चलचित्रको हिस्सा बन्न पाएकोमा गर्व महसुस गर्दैछु

काठमाडौं, जेठ ३२ । पोर्न इन्डस्ट्रीबाट बलिउडमा अभिनय यात्रा थालेकी सनी लियोनी नेपाली चलचित्र क्षेत्रमा पनि प्रवेश गरेकी छन् । नेपाली चलचित्र ‘पासवर्ड’ मा दर्शकले उनलाई देख्न पाउने भएका हुन्

साहित्यकार आचार्यको नवौं कृति ‘अध्यात्मवाटिका’ लोकार्पण

काठमाडौं, जेठ २३ । साहित्यकार रामप्रसाद आचार्यको नयाँ कृति ‘अध्यात्मवाटिका’ बजारमा आएको छ । काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा आचार्यद्वारा लिखित नवौं कृति अध्यात्मवाटिकाको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले

‘फुलन्देकी आमा’को धम्की बुद्धि तामाङलाई (भिडियो)

काठमाडौं । बुद्धि तामाङ ‘हैट’ लाई उमेश राई ‘फुलन्देकी आमा’ले चैट बनाइदिने धम्की दिएकी छिन् । यो धम्की वास्तविक नभई गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको गीत

प्रनेश गौतमविरुद्ध मुद्दा दायर

काठमाडौं, जेठ ३० । नेपाली चलचित्र ‘वीर विक्रम २’को युट्युब च्यानलमा समीक्षा गरेको आरोपमा पक्राउ परेका प्रनेश गौतमविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत् अभियोगसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

अमिताभ बच्चनको ट्वीटर ह्याक, प्रोफाइलमा पाकिस्तानी प्रधानमन्त्रीको तस्वीर

मुम्बई, जेठ २८ । बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर अकाउन्ट सोमबार राति ह्याक भएको छ । टर्किस साइबर आर्मी ‘अयिल्दिज टिम’ ले अमिताभ बच्चनको ट्वीटर ह्याक गरेको हो । ह्याकरले

लोक चित्रकला प्रदर्शनी

काठमाडौं, जेठ २७ । देशभर छरिएर रहेका लोककलाको जगेर्ना र प्रर्वद्धनका निम्ति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पहिलोपटक लोक चित्रकला प्रदर्शनी आयोजना गरेको छ । प्रतिष्ठानले काठमाडौंमा आवासीय लोककला कार्यशाला आयोजना

स्वयम्भूराज शाक्यको प्रस्तुतिबाट दर्शक रमाए

काठमाडौं । वरिष्ठ गायक स्वयम्भूराज शाक्यको एकल सांगीतिक प्रस्तुति ‘जुजु वेयर्स ओ प्रिय लिफः स्वयाः’सम्पन्न भएको छ ।  रेकर्डिङ सहज र सुलभ नभएको बेला एउटा कोठामा वाद्यवादक तथा गायक, गायिका

नेपाल भाषाको चलचित्र ‘लिबाय् धुंकाः’ प्रिमियर विहिबार हुने

काठमाडौं । नेवार संस्कृतिको हास्य ब्यङ्ग विधा ‘ख्यालः’ चलचित्रमा समावेश गरी प्रस्तुत गर्ने गुणले भरिएका राजेशमान सिंहयको निर्देशनमा नेपालभाषाको चलचित्र “लिबाय् धुंकाः (अर्थात ढिलो भएपछि)” यही जेठ ३० गते विहीबार

सारेगमप लिटिल च्याम्पमा प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो भए

काठमाडौं । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य तेस्रो भएका हुन् । अर्का नेपाली बालक आयुष केसी भने

चलचित्र ‘कीर्तिपुर’ को टिजर सार्वजनिक, असार १३ गतेदेखि देशभर प्रदर्शन

काठमाडौं । नेपाली ऐतिहासिक चलचित्र कीर्तिपुर दि लिजेन्ड अफ कीर्तिलक्ष्मीको अफिसियल टिजर यूट्युबमार्फत सार्वजनिक गरिएको छ । असार १३ गतेदेखि देशभरका सिनेमा हलमा लाग्ने चलचित्रको टिजरलाई ओएसआर डिजिटलले सार्वजनिक गरेको