Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


मनोरञ्जन

‘मेरी बहिनी’को भिडियो लिएर आए आयुष्मा र प्रयुषा

काठमाडौँ । नेपाल बालसाहित्य समाजको ‘बालप्रतिभा पुरस्कार – २०७५’बाट पुरस्कृत ११ वर्षे आयुष्मा तिवारीको बाल गीत मेरी बहिनीको भिडियो सार्वजनिक भएको छ । प्रयुषा न्यौपानेको स्वर रहेको गीतमा पुरुषोत्तम न्यौपानेको

सुरक्षाले जितिन् ‘मिस हिमालय नेपाल वर्ल्ड’को उपाधि

काठमाडौं, असार १४ । ‘मिस हिमालय नेपाल वर्ल्ड २०१९’ को उपाधि सुरक्षा सुवेदीले हासिल गरेकी छिन् । शनिबार ललितपुरमा आयोजित कार्यक्रममा १३ प्रतिस्पर्धीलाई उछिन्दै सुवेदीले मिस हिमालय नेपाल वर्ल्डको उपाधि

पलेंटीमा शान्ति ठटालः उमेरले ८१ टेक्यो, सांगीतिक जोश उस्तै

-किशोरजंग थापा र गृष्मा राजभण्डारी(ईमेज) काठमाडौं । नेपाली सांगीतिक जगतकी चर्चित र ख्यातिप्राप्त संगीतकार हुन् शान्ति ठटाल । ठटालले संगीतबद्ध गरेका सयौं गीत नेपाली गीत संगीतको इतिहासमा अमर र अजर

नेपालमा भारतीय फिल्म प्रवद्र्धन गर्न सरकारको १ अर्ब

काठमाडौं । राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगत्को राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३ बर्ष भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको बेफुर्सदीको कारण भन्दै ३ बर्षदेखिका पुरस्कार र सम्मानजति चलचित्र विकास

गायक मोहन राईको गीतमा आयुष्मान र प्रियंकाको प्रेम पीडा(भिडियो)

काठमाडौं । गायक मोहन राईले स्वर भरेको  ‘मायाको खेल, आँशुको भेल‘’ गीतको म्युजिक भिडियोमा चल्तीका नायक आयुष्मान देशराज र चर्चित नायिका प्रियंका कार्कीले प्रेम पीडालाई ज्वलन्त प्रश्तुत गरेका छन् ।

‘गलबन्दी’को संगीत सिर्जनामा राईको नाम थप्ने सहमति

काठमाडौ, असार ११ । ‘गलबन्दी च्यातियो…’ शीर्षकको गीतको संगीत सिर्जनामा गायक तथा संगीतकार शम्भु राईको नाम थपिने भएको छ । उक्त गीतको लय नक्कल भएको भन्दैै राईले आपत्ति जनाएपछि बुधबार

प्रकाश सपुतमाथि अपमानजनक अभिव्यक्ति दिनेलाई कारवाहीको माग

बाग्लुङ । गीतको लय जुधेको विषयलाई लिएर गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक र तुच्छ अभिव्यक्ति दिनेलाई कारवाहीको माग गरिएको छ ।  विश्वकर्मा समाज बागलुङले आज प्रेस विज्ञप्ति जारी गर्दै

‘सानो मन’को रिलीज मिति सर्‍यो

काठमाडौं । अब नेपाली चलचित्र ‘सानो मन’ असार २७ गते रिलीज हुने भएको छ । यसअघि असार २० गते रिलीज हुने भनिएको थियो । प्राविधिक पाटोमा काम गर्न समय अपुग

सर्बेन्द्रको ‘नजरमा लुकाउँ कि’ मा संजय र निरुको रोमान्स(भिडियो)

लन्डन । बेलायतमा बसेर पत्रकारिता गरिरहेका संजयभक्त कँडेल अभिनय क्षेत्रमा पनि देखिएका छन् । सर्बेन्द्र अधिकारीको भर्खरै सार्वजनिक गीत ‘नजरमा लुकाउँ कि’ मा संजयसँगै निरु कोइरालाले आकर्षक अभिनय गरेका छन्

‘गलबन्दी च्यातियो..’ गीतले संसदमा तरंग

काठमाडौं । प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो..’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।